दीपक विष्ट कृष्णपुर नगरपालिकाको खेलकुद सद्भावना दूत नियुक्त

७ पुस, काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नेपाली तेक्वान्दोका सफल खेलाडी दीपक विष्टलाई सोमबार खेलकुद सद्भावना दूतमा नियुक्त गरेको छ । विष्टलाई खेल क्षेत्रमा कृष्णपुर नगरपालिका, कञ्चनपुर जिल्ला, सुदूरपश्चिम प्रदेश एवं राष्ट्रकै गौरव बढाउन पुर्‍याएको योगदानको …