बागमतीको विकट गाउँमा बल्ल पुग्यो बिजुली

१३ माघ, काठमाडौं । साँझ पर्नासाथ अँध्यारोले घेर्ने देउजर र गढनसिरमा मंगलबार फरक दृश्य देखिए । झुपडीभित्र टुकीको मधुरो उज्यालो खोजिरहने आँखाहरू पहिलोपटक चिमको तेज प्रकाशमा चम्किए । मोबाइल चार्ज गर्न घण्टौँ हिँड्नुपर्थ्यो भन्ने गुनासो …