जाँचबुझ आयोगले भन्यो- राजनीतिक दल र व्यक्तिगत सम्पत्तिको क्षति विवरण पठाउनू

काठमाडौँ। जेनजीको प्रदर्शनका क्रममा भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन अनुरोध गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै प्रदर्शनमा काठमाडौँलगायत मुलुकका विभिन्न स्थानमा राजनीतिक दल, संघसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण आयोगले तोकेको ढाँचामा पठाउन अनुरोध गरेको हो । आयोगका […]