जेनजी लुम्बिनीले भन्यो- प्रदर्शनमा संलग्न हुँदैनौं
२२ असोज, बुटवल । जेनजी लुम्बिनी प्रदेश समितिले यही असोज २३ गते हुने भनिएको प्रदर्शनमा संलग्न नहुने जनाएको छ ।
जेनजी लुम्बिनी संयोजक आदित्य आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै असोज २३ गते हुने भनिएको आन्दोलन आफूहरुको …