घमण्ड त्यागेर चुनावमा जाऔं, कांग्रेस जोगाऔं : मीन विश्वकर्मा
४ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले घमण्ड त्यागेर एकताबद्ध भई निर्वाचनमा जान पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
पार्टी जोगाउन सबै नेताहरूलाई एकताबद्ध हुनुको विकल्प नभएको उनको भनाइ छ ।
सामाजिक सञ्जालमा लामो स्टाटस …