नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयनको प्रक्रिया तीव्र बनाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवारी दिने निश्चित भएको छ। शनिबार सम्पन्न एमालेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई झापा–५ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो। बैठकपछि जानकारी दिँदै उपमहासचिव लेखराज भट्टले केही निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाइएको र बाँकी केही क्षेत्र अन्य […]