दुई महामन्त्रीबाट विशेष महाधिवेशन आह्वान फिर्ता गराउने संस्थापन पक्षको तयारी

महामन्त्रीद्वयले संयुक्त वक्तव्य जारी गरेर विशेष महाधिवेशन आह्वान गरेपछि पहिलो पटक केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको हो।