तीन दशकमा सिकिने कुरा आन्दोलन पछिका तीन महिनामा सिकेँ- रक्षा बम

‘भदौ २३ पछि भदौ २४ गते आएको हो। भदौ २३ गते म पनि स्वयम् सम्भावित मृतक हुँ,’ उनले भनिन्, ‘हामी सबै शान्ति चाहन्छौं।’