माओवाद छाडेका प्रचण्डले सम्झिए माओ

११ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा गत १६ कात्तिकमा गठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को मार्गनिर्देशक सिद्धान्त छ, मार्क्सवाद-लेनिनवाद । नेकपा बनाउँदा दाहालको पार्टीको नाम मात्र होइन ‘माओवाद’ …