फिफा विश्वकपको पुरस्कारमा उच्च वृद्धि, विजेताले ७ अर्ब २८ करोड पाउने

अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले अर्को वर्षको विश्वकप फुटबलका लागि पुरस्कार राशिमा ५० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ।