तस्बिरमा बेथानचोक‚ हेर्नुहोस् सूर्योदयको मनमोहक दृश्य

काठमाडौँ। काभ्रेको बेथानचोक गाउँपालिका ३ र ५ को सीमामा अवस्थित गजराम पर्वत पछिल्लो समय पर्यटकको रोजाइको गन्तव्य बनेको छ। समुद्री सतहबाट ३,०१२ मिटर उचाइमा रहेको यस स्थानबाट विशेषगरी जाडोयाममा बिहान सूर्योदयको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। बिहानको पहिलो किरणसँगै कुहिरो चिर्दै उदाउने सूर्य‚ खुला आकाशमा प्रस्ट देखिने हिमशृङ्खला र चारैतिर फैलिएको हरियालीले यहाँ आउने पर्यटकलाई […]