निर्वाचन : सरकारले दिएको बजेट अपुग भएपछि आयोगले माग्यो थप बजेट

आसन्न आम निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोगले सरकारले उपलब्ध गराएको बजेट अपुग भएको भन्दै रकम थप गर्न गृह मन्त्रालयमार्फत पुनः प्रस्ताव पठाएको छ।