बाङ्लादेशी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय

काठमाडौँ। बाङ्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर्‍याउँदै मृत्युदण्डको सजाय सुनाइएको छ। बाङ्लादेशी अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदार नेतृत्वको तीन सदस्यीय इजलासले हसिनालाई सन् २०२४ को जुलाई-अगस्टमा भएको विद्यार्थी आन्दोलनका क्रममा हिंसात्मक दमन गर्न आदेश दिएकामा दोषी ठहर्‍याउँदै मृत्युदण्डको सजाय सुनाएको हो। संयुक्त राष्ट्रसंघले उक्त दमनमा एक हजार ४०० मानिस मारिएको […]