सार्वजनिक संस्थान सुधार्ने सरकारको नीति

हाल मुलुकमा ४५ वटा सार्वजनिक संस्थान कायम छन्। कायम रहेकामध्ये २० वटा सरकारको पूर्ण स्वामित्वमा र २५ वटा अशिक स्वामित्वमा सञ्चालित छन्। आव २०८०/८१ सम्म सरकारले सार्वजनिक संस्थानमा कूल रु सात खर्ब तीन अर्ब ९३ करोड ८८ लाख लगानी गरेको छ।