अमेरिकी र अष्ट्रेलियन डलर लगायत अधिकांश मुद्राको भाउ बढ्यो, कस्तो छ आजको विनिमय दर ?

नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । अघिल्लो दिनको तुलनामा आज अमेरिकी र अष्ट्रेलियन डलर लगायत अधिकांश मुद्राको भाउ बढेको छ। जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १२ पैसा र बिक्रीदर ९१ […]