भारतस्थित अमेरिकी दूतावासले गर्भवती महिलाहरूलाई पर्यटक भिसा दिँदा विशेष सावधानी अपनाउने बताएको छ। दूतावासले यात्राको प्राथमिक उद्देश्य अमेरिकामा बच्चा जन्माउनु र बच्चाको लागि अमेरिकी नागरिकता प्राप्त गर्नु हो भन्ने शङ्का लागेमा भिसा नदिने बताएको हो । ट्रम्प प्रशासनले पहिले नै त्यस्ता महिलाहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गरिसकेको थियो । हरेक वर्ष ठुलो सङ्ख्यामा गर्भवती महिलाहरू पर्यटक भिसामा […]