गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरण सम्बन्धी फाइल खोल्न गृहमन्त्री अर्यालद्वारा उजुरी आह्वान

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणसम्बन्धी फाइल खोल्न उजुरी दिन आह्वान गर्नुभएको छ। सिंहदरबार परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे आह्वान गर्नुभएको हो । नागरिकले उठाउँदै आएका प्रकरणहरुका फाइल खुल्छन् त भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा गृहमन्त्री अर्यालले मन्त्री आफैं उजुरी हाल्दै हिंड्न नमिल्ने र पीडितले उजुरी दिए प्रक्रिया अघि बढ्ने बताउनुभयो । लिखित […]