'सैयारा' को सफलतापछि अनित पड्डा अब 'न्याय' मा देखिँदै

२२ वर्षीया अनित 'न्याय' नामक कोर्टरूम ड्रामामा देखिने भएकी हुन्। जहाँ उनले न्यायका लागि लडिरहेकी एक युवा पीडितको भूमिका निभाउनेछिन्।