कांग्रेस सभापति देउवा र महामन्त्रीद्वय थापा र शर्माबीच भएको वार्ता निष्कर्षविहीन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको वार्ता निष्कर्ष विहीन भएको छ । सभापति देउवाले राजीनामा दिएर पार्टीको सक्रिय भूमिकाबाट अलग हुन अस्वीकार गरेपछि बुधबार बिहानदेखि शुरू भएको वार्ता बिनानिष्कर्ष टुंगिएको हो। देउवा निवास महाराजगन्जमा बुधबार बिहान सभापति देउवा र दुई महामन्त्रीबीच छलफल शुरू भएको थियो। वार्तामा […]