काठमाडौं ।डिसहोमले डिसहोम गो एप मार्फत् विभिन्न नयाँ फिल्महरु उपलब्ध गराउँदै आएको छ । कम्पनीले पछिल्लो समय डिसहोम गो मा नेपाली चलचित्र “एक भागवत एक गीता” उपलब्ध गराएको छ । यो चलचित्र नेपालभित्र २ सय २५ रुपैयाँ र नेपाल बाहिर पनि थोरै शुल्क तिरेर दर्शकले हेर्न सक्ने कम्पनीले जनाएको छ । डिसहोम गो नेपाली ओटीटी […]