सरकारका प्रवक्तासँग देउवा, ओली र प्रचण्डले के भने ?

११ पुस, काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार एवं प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार तीन दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली …