समपूरक र विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न पलिकाहरुलाई मन्त्रालयको आग्रह

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका तथा नगरपालिकालाई सङ्घीय समपूरक अनुदान र विशेष अनुदानअन्तर्गतका कार्यक्रम तथा आयोजना प्रस्ताव पेस गर्न आग्रह गरेको छ। आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियालाई मध्यनजर गर्दै मन्त्रालयले तोकिएको समयसीमाभित्र आवश्यक प्रस्ताव पेस गर्न स्थानीय तहलाई अनुरोध गरेको हो। मन्त्रालयका अनुसार समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ तथा विशेष अनुदानसम्बन्धी […]