काठमाडौं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार दोहोरो अंकको सुधार देखिएको छ। नेप्से परिसूचक १८ दशमलव ३७ अंकले बढेर २ हजार ६ सय १९ दशमलव ९९ को बिन्दुमा कायम भएको हाे। ३ सय २५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता शेयर ५५ हजार ७८ पटक खरिद बिक्री हुँदा ३ अर्ब २९ करोड […]