रौतहटमा रास्वपा स्टिकर टाँसिएको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु

२२ माघ, काठमाडौं । रौतहटमा गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा अल्फा खातुन नाम गरेकी बालिका रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णुप्रसाद बस्यालले बताए । उनका अनुसार, घटना बिहीबार दिउँसो …