स्पेनको राहदानी समस्या समाधानका लागि परराष्ट्रले थाल्यो गृहकार्य
१९ माघ, बार्सिलोना । स्पेनमा नेपाली नागरिकलाई राहदानी बनाउने क्रममा देखिएको समस्याबारे परराष्ट्र मन्त्रालय जानकार रहेको जनाएको छ । मन्त्रालयले यसको समाधानका लागि आवश्यक समन्वय र गृहकार्य प्राथमिकताका साथ अघि बढाइरहेको बताएको छ ।
अनलाइनखबरसँग कुरा …