काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नयाँ राष्ट्रिय शक्तिको आवश्यकता महसुस गरेर नै कम्युनिस्ट पार्टीबीचको एकता बढाइएको बताएका छन्। सोलु-काठमाडौं सम्पर्क समन्वय समितिले गरेको ‘निर्वाचन विशेष तथा बृहत् भेला’ मा उनले राष्ट्रिय स्वाधीनताको रक्षा तथा वैदेशिक षड्यन्त्रलाई परास्त गर्न नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिएको बताए। “विभिन्न कम्युनिस्ट पार्टी तथा सामाजवादी घटकबीच एकता गरेर राष्ट्रिय […]