काठमाडाैं। कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी-हिमाली भू-भागमा शुक्रबार दिउँसाे आंशिक बदली हुने भएकाे छ। साठ्ठ बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे। त्यस्तै, शुक्रबार राति भने कोशी र गण्डकी प्रदेशको पहाडी-हिमाली भू-भागमा आंशिक बदली हुने भएकाे छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा हुने महाशाखाले जनाएकाे हाे। त्यसैगरी महाशाखाका […]