फलाम उत्खननको सपना हुर्काउँदै झुम्लाबाङको खानी

रुकुम पूर्वको भूमे गाउँपालिका–३ झुम्लाबाङमा पत्ता लागेको देशकै ठूलो फलामखानीले फलाम उत्पादनको ठूलो सम्भावना देखाएको छ। खानी तथा भूगर्भ विभागको अनुसन्धानले त्यहाँ २० करोड मेट्रिक टन धाउ (फलामको कच्चा पदार्थ) रहेको पत्ता लगाएको थियो। खानीमा तिहारलगत्तै ड्रिलिङको काम सुरु गर्ने तयारी छ। खानी उत्खननको इजाजत पाएको कम्पनीको प्रारम्भिक योजनाअनुसार खानी सञ्चालनमा आएपछि दैनिक चार हजार […]