लुम्बिनी– जेन-जी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार कैदीहरू रूपन्देहीमा पक्राउ परेका छन् । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा कारागार कार्यालयमा भएको तोडफोड, आगजनीपश्चात् फरार कैदीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रूपन्देही र कार्यालय मातहतसमेतबाट फरार कैदीलाई नियन्त्रणमा लिई जिल्ला कारागार कार्यालय रूपन्देहीमा बुझाइएको छ । कपिलवस्तु कारागारबाट फरार बैंकिङ […]