नमोबुद्धका बालबालिकामा ‘हेपाटाइटिस’ संक्रमण

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाका चार वटा वडाका बालबालिकामा हेपाटाइटिस संक्रमण भएको छ ।  नगरको केन्द्र भकुण्डेबेँसी वरपरका ती वडाका  केही बिरामी परेका र स्थानीय अस्पतालमा उपचार गराएकामध्ये १८ बालबालिका सङ्क्रमित भएका मेथिनकोट अस्पतालका चिकित्सकहरूले बताएका छन् ।  मेथिनकोट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा त्रिभुवनचन्द्र झाका अनुसार वडा न २, ३, ४ र ६ का बालबालिका तथा […]