काठमाडाैं । नेपाल र भारतको स्टार्टअप इकोसिस्टमबीच सहकार्य र नवप्रवर्तन प्रवद्र्धन गर्ने उद्देश्यसहित अगामी डिसेम्बरदेखि भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क कार्यक्रम शुरु हुने भएको छ। पूर्ण छात्रवृत्तिय प्रशिक्षण, परामर्श र इन्टर्नशिप मोड्युलमा आधारित ८ हप्तासम्म चल्ने उक्त कार्यक्रम भारतको प्राविधिक संस्थान (आईआईटी) मद्रासमा हुने भएकाे हाे । नेपालका स्टार्टअप उद्यमीहरूले यस कार्यक्रममार्फत आईआईटी मद्रासको नवप्रवर्तन र […]