काठमाडौं – फिल्म प्रचारका लागि दर्शकले आँशु खसालेको भिडियो सामाजिक सञ्जालमा राख्ने प्रवृति बढ्दो छ । त्यस्ता भिडियोले दर्शकले ‘मन छुने कथामा फिल्म बनेछ’ भनेर हलमा हेर्न पुग्छन् तर, उनीहरुले निराश बनेर फर्किन्छन् । दीपक आचार्य ‘काकु’को डेब्यू लेखन र निर्देशनमा बनेको फिल्म ‘परान’ हेरर दर्शक रोएको भिडियो सामाजिक सञ्जालमा नआउँला भन्न सकिन्न । किनकि […]