कुस्ती खेललाई संरक्षण गर्नुपर्छ : पूर्वमन्त्री यादव
११ कात्तिक, कात्तिक । जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले परम्परागत खेलकुद, विशेषगरी कुस्ती (दंगल) खेललाई संरक्षण र प्रबर्द्धन गर्न सबै तहबाट ठोस पहल गर्नुपर्ने बताएका छन् ।
वीरगञ्ज महानगरपालिका–१६ इनर्वामा शुभ …