सप्तरी। अनलाइन ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका एक जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका ९ का २७ वर्षीय अनिलकुमार यादव छन्। प्रहरीका अनुसार उनले २०७९ सालदेखि सुरु भएको अनलाइन ठगी घटनामा संलग्न रही कुल १४ लाख ४० हजार रुपैयाँबराबरको रकम विभिन्न व्यक्तिबाट असुली गरेका थिए। २०७९ सालमा […]