मधेशका मुख्यमन्त्रीले प्रदेशसभामा सम्बोधन सुरु गरेलगत्तै विपक्षी सांसद बाहिरिए

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा सम्बोधन गरिरहेका बेला विपक्षी दलका सांसदहरूले बैठक बहिष्कार गरेका छन् ।