ओलीलाई काउन्टर दिन युवाहरूको अलग्गै फोर्स बनाउँदै पोखरेल समूह

काठमाडौं- जेन-जीहरूको दुई दिने आन्दोलनले दुईतिहाइको सत्ता उखेलिएपछि बिलखबन्दमा परेको नेकपा (एमाले) अझै दोधारमा छ । भदौ २३ र २४ गतेको जेन-जी उथलपुथलपछि सबैभन्दा घेराबन्दीमा परेको एमाले ‘कमब्याक’का लागि हरेक कोसिस गरिरहेको छ । एमालेका अध्यक्ष केपी शर्मा ‌ओली बालुवाटारबाट भागेर ११ दिन मकवानपुरको सुपारीटार ब्यारेकमा बसे। त्यहाँबाट भक्तपुरको गुन्डुमा उत्रिएका उनी जेन-जी आन्दोलनको दोष […]