कोहलीको शानदार शतकका बाबजुद भारतको हार, न्युजिल्यान्डले जित्यो शृंखला
४ माघ, काठमाडौं । न्युजिल्यान्डले भारतसँगको ओडिआई शृंखला जितेको छ । आइतबार भएको तेस्रो तथा अन्तिम ओडिआई ४१ रनले जित्दै न्युजिल्यान्डले शृंखला २-१ ले जितेको हो ।
न्युजिल्यान्डले दिएको ३३८ रनको बलियो लक्ष्य पछ्याएको भारत ४६ …