‘प्रभुराम राई कप फुटबल’ माघ ७ देखि

खोटाङको बुईपास्थित एक परिवारले जिल्लाकै सर्वाधिक पुरस्कार राशीको आमन्त्रण फुटबल प्रतियोगिता प्रायोजन गर्ने भएको छ ।