कुमारी बैंकका ग्राहकलाई बन्दिपुर केबलकारमा १३ प्रतिशतसम्म छुट

कुमारी बैंक लिमिटेड र बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडबीच कुमारी बैंकका ग्राहकलाई पर्यटन तथा मनोरञ्जन सेवामा विशेष सुविधा प्रदान गर्ने उद्देश्यले छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार बैंकका ग्राहकले बन्दिपुरस्थित विभिन्न आकर्षक सेवामा १३ प्रतिशतसम्म छुट पाउने भएका हुन् । सम्झौता बमोजिम बन्दिपुर केबलकारद्वारा संचालित केबलकार टिकट, स्काई साइक्लिङ, जिपलाइन टिकट तथा डाइभ–इन […]