समयसँगै जोडिएको सौभाग्य : आमाको काखमा छोराको चौरासी

पोखरा– बुढेसकाल भनेको जीवनको ओझेलतिरको यात्रा हो भन्ने मान्यता छ । तर, कहिलेकाहीं त्यही बुढेसकाल उज्यालो बन्छ, प्रेरणाको प्रकाशस्तम्भ बनिदिन्छ । पोखराको माछापुच्छ्रे टोलमा यस्तै एक प्रेरणादायी उज्यालो बनेकी छन्- १०७ वर्षीया इन्द्रकला गौतम । दुई छोरी र दुई छोराकी आमा इन्द्रकलाको जीवनकै दुर्लभ संयोग जुरेको छ अहिले । समयले उनको अनुहारमा झिनो मुस्कान राखेको छ, […]