माधव नेपाललाई अन्तिम सन्देश- फुटबाट जोगिन माओवादीसँग एकता रोकौं

१३ कात्तिक, काठमाडौ । नेकपा एकीकृत समाजवादीका संस्थापन इतर नेताहरूले पार्टीलाई विभाजनबाट रोक्न माओवादीसँग तय गरिएको एकता प्रक्रिया रोक्न आग्रह गरेका छन् । बुधबारदेखि धुम्बाराहीमा जारी केन्द्रीय कमिटी बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भूसाल लगायत …