ओलम्पिक सोलिडेरिटी टेक्निकल कोर्स सम्पन्न

२५ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा ५ दिन चलेको ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय उसु जगतको इतिहासमै पहिलो पटक नेपालमा आयोजना भएको सो कोर्स काठमाडौको डल्लुस्थित अर्थ …