काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसअघि आफैँले प्रस्ताव गरेको ‘होम एन्ड अवे फर्म्याट’मा सहिद स्मारक ‘ए’ डिभिजन लिग नगर्ने भएको छ। एन्फाले क्लबहरूको सुझावका आधारमा तत्काल उक्त फर्म्याट सम्भव नदेखिएको भन्दै पुरानो फर्म्याटमै फर्किन लागेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासचिव किरण राईले शीर्ष डिभिजन क्लबहरूले ‘होम एन्ड अवे’ लिगका […]