काठमाडौं। केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको लागि खेलाडी छनोटको रुपमा ‘प्लेयर ट्रायल्स’ आइतबारदेखि दशरथ रंगशालास्थित कभर्ड हलमा हुने भएको छ, जसमा उत्कृष्ट प्रदर्शन गर्दै खेलाडीहरूले एनेकएल ड्राफ्टमा स्थान बनाउन सक्नेछन् । एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टको प्राविधिक टोलीले दोस्रो सिजनको लागि दर्ता भएका ५ सय १२ जना खेलाडीबाट छनोट गरेका १ सय […]