नेपालको चौथो विकेट पतन, जम्दै गरेको साझेदारी टुट्यो

कप्तान रोहित पौडेलसँग महत्त्वपूर्ण साझेदारी गरिरहेका अलराउन्डर दीपेन्द्रसिंह ऐरी २६ रनमा आउट भएका छन्।