काठमाडौँ। युवा आदानप्रदान कार्यक्रमअन्तर्गत नेपाल, भारत, पाकिस्तान, भुटान र मालदिभ्सका राष्ट्रिय सेवा दल (एनसीसी) का प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधिमण्डलमा भारतका २०, पाकिस्तानका १२, भुटानका नौ तथा माल्दिभ्सका पाँच सदस्य टोली सहभागी थियो। प्रधानमन्त्री कार्कीले यस कार्यक्रममार्फत सहभागी राष्ट्रहरूबीच मित्रता, पारस्परिक समझदारी र युवास्तरको सहकार्य थप […]