भेनेजुएला – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी सेनाको अपहरपछि अहिलेसम्म आफू ठीक रहेको बताएका छन्। अमेरिकाले भने भेनेजुएलाको वर्तमान् प्रशासनलाई विपक्षी दलका नेता तथा पूर्व प्रशासक मदु्रोको समयमा उनको विरोध गरेको आरोपमा विभिन्न ठाउँमा जेलमा राखिएका कैदीहरूलाई प्रक्रिया मिलाएर रिहा गर्न दबाब दिइरहेको छ। भेनेजुएलाका दल तथा नागरिक आइतबार थप राजनीतिक बन्दीहरू रिहा हुने […]