चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित

विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यसपटक अपेक्षाअनुसार मूल्य नपाउँदा खेतीमा संलग्न किसान निराश भएका हुन्।