यज्ञराजको दाबी : एमाले ओखलढुंगामा विवाद छैन, एजेन्डाले चुनाव जित्छौँ

ओखलढुङ्गा- नेकपा एमालेले ओखलढुङ्गामा अरूलाई आक्षेप नलगाई आफ्नै एजेन्डाका आधारमा चुनाव जित्ने दाबी गरेको छ। सदरमुकाम ओखलढुङ्गामा आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले जेन-जी पुस्ताकी उम्मेदवार भएकाले पार्टीले सकारात्मक एजेण्डामार्फत् जनताको विश्वास जित्ने बताए। उनले आफू संविधानसभा सदस्य तथा सांसद रहँदा अघि बढाएर अधुरा रहेका विकास आयोजना अब युवा उम्मेदवार अस्मिता थापाको कार्यकालमा […]