८२ प्रहरीमाथि एकसाथ हेडक्वार्टरको छानबिन, तालिम नै नगरी ट्राफिकको ड्युटी

१३ माघ, काठमाडौं । २ लाख रुपैयाँ असुलेर लागुऔषध कारोबारीलाई छाडेको आरोप लागेका दुई जना प्रहरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । प्रहरी हवल्दार धीरेन्द्र विष्ट र जवान सुजन कार्कीलाई प्रहरीले हिरासतमा लिएको हो …